कारोना विरुद्धको खोप नेपाल आइपुग्यो, एकहप्ता पछि लगाउन थालिने
सीआईएन
लामो प्रतिक्षापछि कारोना (कोभिड १९) विरुद्धको खोप नेपाल आइपुगेको छ । भारत सरकारले अनुदानमा दिएको कोरोना खोप बिहीबार बिहान नेपाल आइपुगेको हो । १० देखि १५ दिनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने छ ।

अकोराबको पन्ध्रौँ अधिवेशन फागुनमा हुने
राष्ट्रिय विपद् कोषको स्थापना गरी सङ्कटमा रेडियोलाई सहयोग गर्न माग
सीआईएन
सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १५औं साधारण सभा तथा सातौँ अधिवेशन फागुनमा हुुने भएको छ । चितवनको सौराहामा बिहीबार सकिएको अकोराबको केन्द्रीय कार्यसमितिको बैठकले फागुन २५ गते अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको हो ।
