नयाँ सरकार गठनका लागि छैन सजिलो बाटो
केपी ओलीलाई संसदीय दलको नेताबाट हटाउन कसरी पुग्ला बहुमत ?
गोबिन्द खड्का
अब आफूविरुद्धको अविश्वास प्रस्ताव असफल गराउन ओली र प्रस्ताव पारित गराएर नयाँ सरकार बनाउने बाटोमा प्रचण्ड-नेपाल समूह जोडतोडले लाग्ने देखिन्छ । त्यसको सुरुवात संसदीय दलबाट भइसकेको छ ।
