काठमाडौँ । यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशबाट पूर्ण रूपमा बाहिरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले एक सूचना निकाल्दै यो जानकारी दिएको हो । विभागका अनुसार लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट पनि मौसम बाहिरएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २०, २०८२