काठाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठामाण्डौँ उपत्यका, सर्लाही, उदयपुर, ओखलढुङ्गा, सिन्धुपाल्चोक, गुल्मीसहितका क्षेत्रमा पानी परिरहेको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पनि पानी परिरहेको छ । पानीसँगै चट्याङ पनि परिरहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०८२