काठमाडाैँ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरिक्षक (डीआईजी) दाबहादुर कार्कीको तिहार लक्षित गीत सार्वजनिक भएको छ । ए जेठी आमा बोलको गीतमा बसन्त सापकोटाको संगित, मेलिना राई र समिर खरेलको स्वर, दिक्षित पौडेलको एरेन्ज र कमल थापाको रेकर्डिङ रहेको छ।
गीत ३ दिनमा ५ लाख १६ हजारभन्दा धेरैले यूट्युबमा हेरेका छन् ।
यसअघि उनको दशैं गीत र प्रहरी पेशासँग सम्बन्धित गीत पनि आएका छन् ।
यस्तो छ गीत
AH JETHI AAMA | NEW TIHAR DEUSI BHAILO SONG MELINA RAI | SAMMER KHAREL ft SITA SERIAL TEAM
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१, २०:१५