पछिल्लो केही दिनदेखि काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ ।
चाडबाडको समय भएकाले मानिसहरुको खानपान पनि सामान्य बेलाको भन्दा फरक छ ।
अन्य वर्षहरुमा चिसोबाट बच्न पोषिलो र झोलिलो खानेकुरा खाने, न्यानो कपडा लगाउन चिकित्सकहरुको सुझाव हुन्थ्यो । तर यो वर्ष चिसोबाट मात्रै बचेर पुग्ने अवस्था छैन ।
चिसो, चाडबाड र कोरोना संक्रमणको जोखिम, यि तीनै विषयलाई ख्याल गर्दै खानपानमा कसरी ध्यान दिन सकिन्छ ? साथी गीता चिमोरियाले ग्रीन सिटी हस्पिटलका कन्सल्टेन्ट फिजिसियन खेमराज भुषालसँग कुराकानी गर्नुभएको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७, १९:५४