होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैदान, होम, जप, तप गरी आज अक्षय तृतीया पर्व मनाइँदैछ । वैशाख शुक्ल तृतीयाको दिन गरिने दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने धार्मिक विश्वासका साथ यस दिनलाई अक्षय तृतीया भनिएको हो । मंगलबार, वैशाख २४, २०७६