साग प्रतियोगितामा आज १५ विधाका खेल हुँदैकाठमाडौँ र पोखरामा हुने आजको खेलमा एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, टेनिस, तेक्वान्दो, ट्रायथोलन, भलिबल र उसुको प्रतिस्पर्धा हुनेछ । मंगलबार, मंसिर १७, २०७६